मानव तस्करको निसानामा शिक्षित र प्रविधिमा पहुँच राख्ने युवापुस्ता

काठमााडौं– पछिल्लो समयमा मुलुकमा मानव बेचबिखन तथा ओसारपसारको जालोले गम्भीर चुनौति सिर्जना गरेको पाइएको छ । ओसारपसारको धन्दाका रुपहरु फेरिँदै जान थालेपछि यसले ठूलो चुनौति थपिदिएको छ । यस्ता गतिविधिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गिरोहको सक्रियता र निसानामा शिक्षित तथा प्रविधिमा पहुँच राख्ने पुस्ता नै पर्न थालेको सरकारी अधिकारीहरुले बताएका छन् । नेपाल प्रहरीको मानव बेचबिखन … Continue reading मानव तस्करको निसानामा शिक्षित र प्रविधिमा पहुँच राख्ने युवापुस्ता